Banepa Online Store
Multi Grains Powder satge two

Multi Grains Powder satge two

Rs 650

1

Details

८ महिनापछि खाने बच्चाहरूका लागि विशेष रूपमा तयार गरिएको पौष्टिक multi grain powder। विभिन्न अन्न र प्राकृतिक पोषक तत्वहरूको मिश्रणले बच्चाको तौल वृद्धि, ऊर्जा, हड्डीको मजबुती र समग्र विकास मा सहयोग गर्छ। स्वादिलो, सजिलै पच्ने र दैनिक खानामा समावेश गर्न उपयुक्त।